राप्रपा महाधिवेशन: भद्रगोल व्यवस्थापन

मंसिर १८, २०७८

राप्रपाको नयाँ नेतृत्व छान्न मतदाताले सारै सास्ती भोग्नुपरेको देखियो । घण्टौंसम्म लाइन बस्नुपर्दा मतदाताले नेतृत्वको भद्रगोल व्यवस्थापन प्रति चर्को असन्तुष्टी जनाए । 

दिपा दाहालको एक रिपोर्ट