नेतृत्व चयनको अन्योलले प्रतिनिधि निराश

मंसिर १२, २०७८

नयाँ नेतृत्व चयन गर्न एमालेको जारी महाधिवेशन दिनभर अन्योलमा बित्यो । शीर्ष नेताहरु समूह समूहमा भेला भएर होटलमा छलफल र भेटघाटमा व्यस्त भए । नेताहरु महाधिवेशन स्थलमै नआएपछि प्रतिनिधिहरुले भने दिनभर अन्योलता र निराशामै दिन बिताए ।