Kantipur Samachar | कान्तिपुर समाचार, ०९ मंसिर २०७८

मंसिर ९, २०७८

आजको मुख्य समाचार -

* प्रधानन्यायाधीशले अर्को साताबाट पेसी तोक्न नपाउने गोला प्रणाली लागू गर्ने फुलकोर्टको निर्णय जबराको राजीनामा माग्दै सर्वोच्चदेखि बालुवाटारसम्म पेशाकर्मीको मार्चपास । 

* एमालेको दशौं महाधिवेशनको तयारीले नारायणी किनार झकिझकाउ पदाधिकारीका आकांक्षी नेताहरुको दाबेदारी नै अस्पष्ट सर्वसम्मति जुटाउन अध्यक्ष ओली प्रयासरत । 

* ढुवानी प्रक्रियाको विवादले कर्णालीका पाँच जिल्लामा खाद्य संकट साउनदेखि चामल नपुग्दा यो वर्ष पनि भोकमरीको जोखिम ।  

* नेपाललाई पाँच वर्षमा मध्यमस्तरको विकासशील मुलुकमा स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट अनुमोदन कार्यान्वयन भने चुनौतिपूर्ण । 

* आईसीसी महिला टी-ट्वेन्टी विश्वकपको ग्लोबल छनोटमा पुग्ने नेपालको सम्भावना बलियो एसिया छनोटमा कुवेतमाथि ९ विकेटको जित ।