Pradesh Bishesh | प्रदेश विशेष, ०३ कार्तिक २०७८

कार्तिक ३, २०७८

प्रदेश विशेषमा आज 

* बाढी र पहिरोका कारण मृत्यु हुनेको स‌ंख्या ७२ पुग्यो / २५ जना बेपत्ता ।

* तीन दिन देखिको वर्षाले विस्थापित भएका केही फर्किए घर / कोहीको भने त्रिपालमै बास ।

* बर्दियाको राजापुर टप्पुका अधिकांश बस्ती जलमग्न / ८ गाउँका साढे १ ४ सय परिवार विस्थापित ।

र,

* बागमतीमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया भोलि सुरु हुने / प्रदेश सभा बैठक सार्न एमालेको पत्राचार ।