''सभापति देउवाले निष्पक्षता चाहनुभएन''- कांग्रेस वरिष्ठ नेता पौडेल

आश्विन ७, २०७८

क्रियाशील सदस्यता विवादका कारण कांग्रेसको १४ औं महाधिवेशनको तालिका पटक पटक प्रभावित भएको छ । सभापति शेरबहादुर देउवा पार्टी र सरकार दुबैतिर आलोचित हुन थालेका छन् । 

यसै सन्दर्भमा हाम्रा सहकर्मी पर्वतराज घिमिरेले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग गरेको कुराकानी ।