Pradesh Bishesh | प्रदेश विशेष, ०३ असोज २०७८

आश्विन ३, २०७८

प्रदेश विशेषमा आज 

* संविधान जारी भएको सात वर्ष औपचारिकतामै सीमित / राजनीतिक अस्थिरतासँगै नागरिकमा निराशा  ।

*  नेपाली चिया कारखानामै थन्कियो / लागतभन्दा मूल्य कम हुँदा विदेशी बजारमा निकासी हुन सकेन  । 

*  धनकुटाको हिलेमा सडक चौडा पार्न स्थानीयले भत्काए आफ्नै घरटहरा / निर्माणले भने  लिएन गति। 

* काभ्रेली भैंसीपालकलाई पशु बीमा कार्यक्रम बन्यो वरदान / आगलागीबाट ध्वस्त फार्मले पायो पुनर्जीवन ।