Pradesh Bishesh | प्रदेश विशेष, १६ श्रावण २०७८

श्रावण १६, २०७८

प्रदेश विशेषमा आज 

* संक्रमणदर ह्वात्तै बढेपछि एक साताका लागि झापा पूर्ण रुपमा बन्द  / दैनिक संक्रमण दुई सय नाघ्यो ।

* निषेधाज्ञा खुकुलो भएपछि प्यूठानमा पनि बढ्यो संक्रमण / स्वास्थ्य सावधानीमा लापर्बाही ।

* लुम्बिनीमा फेरि सत्ता फेरबदलको कसरत / सरकार अल्पमतमा परेको भन्दै विपक्षी गठबन्धनद्वारा प्रदेश प्रमुखको ध्यानाकर्षण ।

* एमालेको कचिंगलले प्रदेश एकको सभा तीन सातादेखि स्थगित / अत्यावश्यक विधेयक रोकिए ।