Pradesh Bishesh | प्रदेश विशेष, ०७ असार २०७८

असार ७, २०७८

प्रदेश विशेषमा आज 

* बाढीले मेलम्ची र हेलम्बुका माछा व्यवसायीको झण्डै ५० करोड लगानी डुब्यो  / भन्छन्- सम्पत्तिका नाममा केही रहेन । 

* विपद् न्यूनीकरणका लागि कर्णाली प्रदेशमा पूर्वतयारी कमजोर / परेपछि मात्र उद्धार र राहतमा जुट्ने प्रवृत्ति । 

* डडेल्धुरामा लालपूर्जा दिने नाममा नगरपालिकाद्वारा प्रतिपरिवार १० हजारका दरले असुली / चार सय बढीको अभिलेखै छैन । 

* पाल्पाका विपन्न संक्रमित उपचार नपाएर घरमै / आर्थीक अभावले उपचार पाएनन् ।