महामारीको व्यवस्थापन कसरी गर्ने  : सुभाष सिंह, विपद् व्यवस्थापन विज्ञ 

वैशाख ३१, २०७८

कोरोनाका कारण मुलुक विकराल स्वास्थ्य संकट भोगिरहेछ । अक्सिजनको समेत सहज उपलब्धता नभएकाले अस्पतालहरुले उपचार गर्न सकिरहेका छैनन । हाम्रो क्षमता कमजोर भएर  अथवा  अरु कुनै कारण किन  विपद व्यवस्थापन गर्न सकिरहेका छैनौँ ?   तत्कालै के के काम गर्न सके यो संकट टार्न सकिन्छ ? यसैको सेरोफेरोमा रहेर अफ्रिकामा  इबोलाले निम्त्याएको संकट तथा पाकिस्तानको भुकम्प लगायतका विपदको व्यवस्थापनमा खटिएका सुभाष सिंहसंग सहकर्मि रमेश धमलाले कुराकारी गरेका छन् ।