बेहुला नतातेसम्म बिहे हुँदैन : उपेन्द्र यादव

वैशाख ४, २०७८

सत्ता समीकरणका विषयमा शीर्ष नेतृत्वमा दुविधा हुँदा जनता समाजवादी पार्टीले स्पष्ट निर्णय लिन सकेको छैन । यसै सन्दर्भमा हाम्रा सहकर्मी दशरथ राईले जसपा अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरेका छन् ।