Pradesh Bishesh | प्रदेश विशेष, ०९ माघ २०७७

माघ ९, २०७७

Pradesh Bishesh | प्रदेश विशेष, ०९ माघ २०७७

प्रदेश विशेषमा आज -

* बागमतीका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास  प्रस्ताव प्रदेश सभामा पेस / विकल्पमा दाहाल खेमाले शाक्यलाई अघि सार्यो ।

* बाँकेमा गुप्तचर मारिएको घटनामा प्रहरीले दोषी पत्ता लगाउन सकेन / प्रहरीदेखि गुप्तचर निकायसम्म सुराकविहीन ।

* सुरक्षाको कारण देखाउँदै रक्सौल डिपोबाट आयात हुने इन्धनको आपूर्ति बन्द /  तीन सय किलोमिटर टाढाबाट ढुवानी । 

* पहिलो चरणमा उत्साहजनक काम भए पनि भेरी-बबई डाइभर्सन दोस्रो चरणको काम सुस्त / एक वर्षमा १२ प्रतिशत मात्र प्रगति ।