माघ ९, २०७७
प्रदेश विशेषमा आज -
* बागमतीका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा पेस / विकल्पमा दाहाल खेमाले शाक्यलाई अघि सार्यो ।
* बाँकेमा गुप्तचर मारिएको घटनामा प्रहरीले दोषी पत्ता लगाउन सकेन / प्रहरीदेखि गुप्तचर निकायसम्म सुराकविहीन ।
* सुरक्षाको कारण देखाउँदै रक्सौल डिपोबाट आयात हुने इन्धनको आपूर्ति बन्द / तीन सय किलोमिटर टाढाबाट ढुवानी ।
* पहिलो चरणमा उत्साहजनक काम भए पनि भेरी-बबई डाइभर्सन दोस्रो चरणको काम सुस्त / एक वर्षमा १२ प्रतिशत मात्र प्रगति ।