माघ ८, २०७७
प्रदेश विशेषमा आज -
* सरकार जोगाउन सुदूरपश्चिममा मन्त्रिपरिषद् बिस्तारको तयारी / भाग पुर्याउन मन्त्रालय फुटाइँदै ।
* सेवा दिनुअघि नै शुल्क असुल्न स्थानीय तहको होड / ढल नबनाइकनै विराटनगर महानगर पैसा असुल्न व्यस्त ।
* सप्तरीका जनप्रतिनिधि पेस्की लिएर बेखबर / कानुनविपरीत दोहोरो सुविधा / तीन वर्षमा एक अर्ब बेरूजू ।
* भक्तपुरमा जग्गा एकीकरण अभियानको विरोध / जग्गाधनी भन्छन्- भूमिहीन बनाउन खोजियो ।