Pradesh Bishesh | प्रदेश विशेष, २३ श्रावण २०७७

श्रावण २३, २०७७

प्रदेश विशेषमा आज - 

* देशभर आज ४ सय ६४ संक्रमित थपिए / ६ जनाको मृत्यु / झापामा यात्रा विवरण नभएकामा पनि संक्रमण  ।

* सिरहाको बरियारपट्टीका प्रशासकमाथि घूस मागेको आरोप / दुई करोड भुक्तानी नदिएको गुनासो । 

* भूकम्पको ५ वर्षपछि पनि राहतका लागि संघर्ष / सिन्धुपाल्चोक, दोलखा र रामेछापका २७ हजार मुद्दा लड्दै ।

* उदयपुर र सुनसरी सीमामा सप्तकोशी नदीको धार परिवर्तन / चार हजार घर कटानको जोखिममा ।