Pradesh Bishesh | प्रदेश विशेष, २० श्रावण २०७७

श्रावण २०, २०७७

प्रदेश विशेषमा आज - 

* कर्णालीमा मात्रै कोरोना संक्रमितको संख्या दुई हजार नजिक / लकडाउन खुलेपछि थप चुनौती । 

* अवैध नाकाबाट भारतीय मजदुर नेपाल भित्रिने क्रम बढ्यो / क्वारेन्टिनमा नबसी सोझै काममा । 

* भारतीय तरकारी र फलफूल बिनाजाँच नेपाल भित्रिँदै / सामान आउनुअघि नै भन्सार कागजात तयार । 

* चार महिनापछि होटल तथा रेस्टुराँ खोलिए पनि सौराहा सुनसान / व्यवसायीमा देखिएन उत्साह ।