Kantipur Samachar | कान्तिपुर समाचार, १७ श्रावण २०७७

श्रावण १७, २०७७

Kantipur Samachar | कान्तिपुर समाचार, १७ श्रावण २०७७

आजको मुख्य समाचार -

* लकडाउन हटाइएपछि देशभर संक्रमण दर तीब्र / संक्रमितको संख्या २० हजार नाघ्यो / वीरगञ्जमा थप दुई जनाको मृत्यु । 

* भारतबाट आउनेको परीक्षण नहुँदा महामारी भयावह बन्दै / बझाङमा बिनापरीक्षण घर पठाइएका ६८ जना संक्रमित / नतिजा नआउँदासम्म क्वारेन्टिनमै राख्न सरकारको आग्रह । 

* नेतृत्वबाटै पार्टी विधान र निर्णय कुल्चिएको भन्दै नेकपाको विरोधी खेमा ओलीप्रति आक्रोशित / दाहाल भन्छन्- छिनाझप्टी पदका लागि होइन । 

* अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको ब्रान्डिङ गर्न एकीकृत टेड्रमार्क कार्यान्वयनमा ल्याइँदै / गुणस्तर सुनिश्चित गरी भदौबाट चिया बेच्ने तयारी । 

* प्रशिक्षणको अनुमति पाएपछि क्रिकेट संघ तयारीमा जुट्यो / २४ खेलाडीलाई अभ्यासमा बोलाइने / खेलशून्यता तोडिन लाग्दा खेलाडी उत्साहित ।