Pradesh Bishesh | प्रदेश विशेष, १३ चैत्र २०७६

चैत्र १३, २०७६

Pradesh Bishesh | प्रदेश विशेष, १३ चैत्र २०७६

प्रदेश विशेषमा आज -

* कर्णाली प्रदेशमा लकडाउन / सबै सेवा बन्द / एक सय ९ जना क्वारेन्डिनमा । 

* कोरोनाविरुद्ध प्रदेश २ को तयारी / मुख्यमन्त्री राउत भन्छन् – संघीय सरकारको सहयोग चाहिन्छ ।

* दुई दिनसम्म तनावग्रस्त कैलाली आज भने शान्त / लकडाउनका बेला व्यवसायीको होम डेलिभरी सेवा ।

* लकडाउनको प्रभावकारी कार्यान्वयनमा स्थानीय सरकारको सक्रियता / क्वारेन्टिनलगायत स्वास्थ्य सेवामा सहयोग ।

थप जानकारीका लागि यस लिंकमा गई १३ चैत्र २०७६, बिहिबारको प्रदेश विशेष हेर्नुहोस् ।

×