Pradesh Bishesh | प्रदेश विशेष, २३ कार्तिक २०७६

कार्तिक २३, २०७६

Pradesh Bishesh | प्रदेश विशेष, २३ कार्तिक २०७६

प्रदेश विशेषमा आज -

* अधिकांश सामुदायिक विद्यालयमा शिक्षक अभाव / अस्थायी शिक्षकसमेत हटाइँदा पठन-पाठन प्रभावित ।

*  धानको मूल्यमा व्यापारीको मनोमानी / सरकारले तोकेको मूल्य नपाउँदा सुदूरपश्चिमका किसान मारमा ।

* जेष्ठ नागरिकका ज्ञान र अनुभव सुन्ने कोही भएनन् / नयाँ पुस्तामा संस्कार, संस्कृति सिक्ने बानी हराएको गुनासो ।

* मोरङको मंगलबारे अस्पतालमा चिकित्सक अभाव / उपकरण पनि प्रयोगविहीन ।

थप जानकारीका लागि यस लिंकमा गई २३ कार्तिक २०७६, शनिबारको प्रदेश विशेष हेर्नुहोस् ।