प्रदेश विशेषमा आज,
* बागमती प्रदेशमा तामाङ र नेपाल भाषालाई सरकारी कामकाजीको मान्यता / खुसीयालीमा र्याली ।
* न्यायिक समितिले अपेक्षाअनुसार काम नगरेको नागरिकको गुनासो / उजुरी लिएर प्रहरीमै जानुपर्ने बाध्यता ।
* पर्साको ठोरीस्थित छोटी भन्सार कार्यालय पुन: सञ्चालन / पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा ।
* यार्सा टिप्न जुम्लाका युवा पाटनतिर / बस्ती सुनसान / विद्यालयका पठनपाठनसमेत प्रभावित ।