प्रदेश विशेषमा आज,
* सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत लिनै सकस / एमाले तयार नभएपछि प्रदेशसभाको बैठक अनिश्चित ।
* डढेलो लगाउनेविरुद्ध लुम्बिनी प्रदेश प्रहरी कठोर / कारबाही गर्न मातहतका कार्यालयलाई निर्देशन ।
* गर्मी र तातो हावाका कारण बर्दियाको जनजीवन प्रभावित / अस्पतालमा बिरामीको चाप ।
* भूकम्प प्रतिरोधी विद्यालय भवन बनाउँदै जुम्लाका स्थानीय तह / सुविधा सम्पन्न भवनमा विद्यार्थी रमाउँदै ।