प्रदेश विशेष, २१ वैशाख २०८१

वैशाख २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २१ वैशाख २०८१

प्रदेश विशेषमा आज,

* एमालेको अडानले सुदूरपश्चिम प्रदेशसभाको बैठक सर्‍यो / गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने ।

* बागमती सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेन / संघको स-सर्त अनुदान कटौतीपछि बजेट घट्ने ।

* सोलुखुम्बुमा दैनिक सय रोपनी जंगलमा डढेलो फैलिँदै / थुलुङदूधकोशी र नेचासल्यानका २० घर जलेर नष्ट ।

* लुम्बिनीका ११ जिल्लामा हात्तीपाइले रोग उन्मूलन भइसक्दा पनि कपिलवस्तुमा संक्रमित घटेनन् / हेलचेक्र्याँइले जोखिम बढ्दो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.