प्रदेश विशेष, १९ वैशाख, २०८१

वैशाख १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १९ वैशाख, २०८१

प्रदेश विशेषमा आज

– बसोबासको व्यवस्था नहुँदा सप्तरीको महादेवाका अग्निपीडितको बिचल्ली / क्षतिको विवरण अझै संकलन भएन ।

– पुनर्स्थापनाको योजना बनेको १० वर्षमा पनि डडेलधुराका बाढीपीडितको व्यवस्थापन भएन/ जंगलमै बस्न बाध्य ।

– हावाहुरीले डोल्पाका विभिन्न स्थानमा क्षति/ त्रिपुरासुन्दरी नगरपालिकामा विद्यालय र स्वास्थ्यचौकीको छाना नै उडायो । 

– दोलखाको सल्ले र भष्मेका पहिरोपीडितको अझै स्थानान्तरण भएन / सरकारी निर्णय काजगमै सीमित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.