सप्तरीको चिम्टीका आगलागीपीडितहरूको अवस्था नाजुक (स्थलगत रिपोर्ट)

वैशाख १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सप्तरीको चिम्टीका आगलागीपीडितहरूको अवस्था नाजुक (स्थलगत रिपोर्ट)

सप्तरी । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ चिम्टीमा भएको आगलागीमा के कती क्षति भएको भनी लगत संकलनको काम अहिलेसम्म पूरा हुन सकेको छैन । सप्तरी प्रहरीले अहिलेसम्म १ सय १० घर नष्ट भएको जानकारी दिए पनि कति परिवार घरबारविहीन भएको भनी तथ्यांक उपलब्ध गराउन सकेको छैन । 

मंगलबार दिउँसो भएको अग्नीपीडितहरुको अवस्था के छ त ʔ सहकर्मी आरएन विश्वासले तयार पारेको यो स्थलगत रिपोर्ट :-


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.