काठमाडौं । आज देशका १८६ स्थानमा डढेलो लागेको छ । वन तथा भू-संरक्षण विभागअन्तर्गतको डढेलो पहिचान तथा अनुगमन प्रणालीमा १८६ स्थानमा डढेलो लागेको रेकर्ड भएको हो ।
दोलखा, कैलाली, डडेलधुरा, प्युठान, रोल्पालगायत जिल्लामा डढेलो लागेको विभागले जनाएको छ । संखुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, सिन्धुपाल्चोकको लाङ्टाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र दोलखाको गौरीशंकर संरक्षण क्षेत्रमा डढेलो लागेको प्रणालीले देखाएको छ ।
यो पनि...
स्याउलाकै भरमा डढेलो नियन्त्रण, छैन विपत्तिमा चाहिने प्रविधि र पूर्वतयारी
भक्तपुरको पात्लेटार जंगलमा २ दिनदेखि डढेलो, बाटो नहुँदा दमकल पुग्न सकेन
डढेलो र आगलागीको रिपोर्टिङमा कान्तिपुर, यस्तो छ देशभरको अवस्था !
देशका ३,९८५ स्थानमा डढेलो, कहाँ कति क्षति ?
डढेलोबाट डोल्पामा ६ जनाको मृत्यु, ८,७३० हेक्टरमा क्षति
पाल्पाको हेक्लाङस्थित जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा २४ घरगोठ जले
अग्निपीडितको घर मधेश प्रदेश सरकारले बनाउँछ : मुख्यमन्त्री यादव
रामेछापको काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु
डढेलो लगाउनेविरुद्ध प्रहरी कठोर, कारबाही गर्न मातहतका कार्यालयलाई निर्देशन