Pradesh Bishesh | प्रदेश विशेष, २६ असार २०७६

असार २६, २०७६

Pradesh Bishesh | प्रदेश विशेष, २६ असार २०७६

प्रदेश विशेषमा आज -

* कामविहीन बन्यो गण्डकी प्रदेशसभा / साउन पाँच गतेसम्म बैठकै नबस्ने । 

* हेटौंडामा राजमार्ग विस्तारको योजना अलपत्र / मुख्यमन्त्रीकै घर भत्काउनुपर्ने ।

* कैलालीमा असारे विकासको चटारो / भ्रष्टाचार मौलाएको भन्दै तत्काल रोक्न प्रदेशसभामा माग ।   

* अन्नभण्डार मानिने तरार्इमै धान रोपाइँमा ढिलाइ / प्रदेश- २ मा चैथाइभन्दा कम रोपाइँ  ।

थप जानकारीका लागि यस लिंकमा गई २६ असार २०७६, बिहिबारको प्रदेश विशेष हेर्नुहोस् ।