Kantipur Samachar | कान्तिपुर समाचार, २६ असार २०७६

असार २६, २०७६

Kantipur Samachar | कान्तिपुर समाचार, २६ असार २०७६

आजको मुख्य समाचार -

* विषादी जाँच प्रकरणमा भारतीय दूतावासले पठाएको पत्रलाइ लिएर प्रधानमन्त्रीले मागे माफी / भन्छन्- मन्त्रालयहरूले गुमराहमा राखे ।

* अदालतको आदेशपछि सीमा क्षेत्रमा फेरि विषादी जाँच्न थालियो / रुपन्देहीको बेलहिया नाकामा कृषि उपज जाँच्न प्रदेश सरकारले खटायो कर्मचारी । 

* अख्तियारको कारवाहीबाट बच्न मन्त्रिपरिषदबाटै ठेक्काका निर्णय गर्ने प्रवृत्ति / असामान्य अवस्थामा प्रयोग गर्न पाइने कानुनको दुरुपयोग ।

* कृषिप्रधान देश भनिए पनि कृषि उत्पादनमै अत्यासलाग्दो परनिर्भरता / नौ महिनामै ७६ अर्बका तरकारी र खाद्यान्न आयात / ९० हजार हेक्टर जमिन बाँझै । 

* आईसीसी विश्वकपको दोस्रो सेमीफाइनलमा अस्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा जारी / फाइनल पुग्न इंग्ल्याण्डलाई २ सय २४ रनको चुनौती ।

थप जानकारीका लागि यस लिंकमा गई २६ असार २०७६, बिहिबारको कान्तिपुर समाचार हेर्नुहोस्।