संसदीय समितिको अधिकार क्षेत्रको विवादबारे संवाद

जेष्ठ २९, २०७६

संसदको राज्य व्यवस्था समितिले  स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले अघि बढाएको प्रक्रिया रद्द गर्न निर्देशन दिएपछि संसदीय समितिको अधिकार क्षेत्रको विवाद सुरू भएको छ । यसै विषयमा हाम्रा सहकर्मी नवराज पाण्डेले संसद सचिवालयका पूर्वमहासचिव  सूर्यकिरण गुरुङसँग कुराकानी गरेका छन्