Pradesh Bishesh | प्रदेश विशेष, ०१ जेठ २०७६

जेष्ठ १, २०७६

Pradesh Bishesh | प्रदेश विशेष, ०१ जेठ २०७६

प्रदेश विशेषमा आज -

* पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा /साउनदेखि भारतबाट पाइपबाटै तेल ल्याउने तयारी  । 

* बजार अनुगमनको सरकारी शैलीले व्यापारीलाइ नै फाइदा / भत्ता खाने र उपभोक्त्ता झुक्याउने काइदा । 

 

* मकै गोड्ने समयमा पनि पूर्वी नेपालका किसानले मल पाएनन / सरकारी गोदाम रित्तै ।  

* सुर्खेतमा खानेपानीको हाहाकार / दिर्घकालीन सोच नहुँदा बनेनन् कुनै पुर्वाधार  ।