Kantipur Samachar | कान्तिपुर समाचार, ०६ चैत २०७५

चैत्र ६, २०७५

आजको मुख्य समाचार :

* काठमाडौ उपत्यकासहित पहाडी भूभागमा फागु पर्वको उल्लास / तराईको होली भोलि ।

* आफैले हस्ताक्षर गरेको संविधानविपरीत कांग्रेस महामन्त्री कोइरालाको अभिव्यक्ति / भन्छन्- धर्म निरपेक्षता, संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्नुपर्छ । 

* मलेसिया र खाडीमा समस्या बढेपछि सरकार वैदेशिक रोजागारीका नयाँ गन्तव्यको खोजीमा / जापान र मोरिसससँग सम्झौताको गृहकार्य / सेसल्स, टर्की र पोल्याण्डसँग पनि छलफल ।

* आम चुनावमा उमेद्वार नबन्ने बहुजन समाज पार्टी प्रमुख मायावतीको घोषणाले भारतीय राजनीतिमा तरंग / सत्तारुढ भाजपा गठबन्धनलाई धक्का पुग्ने आकलन ।  

* साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल भारतसँग भिड्ने / फाइनल शुक्रबार ।