Kantipur Samachar | कान्तिपुर समाचार, ०१ चैत २०७५

चैत्र १, २०७५

आजको मुख्य समाचार :

* जनजीविका, सुशासन र विकासका राष्ट्रिय मुद्दामा संघीय संसद उदासीन / विवादित नियुक्तिमा सरकारलाई नै साथ ।

* सरकारद्वारा ठूला आयोजनाको काम बिनाप्रतिस्पर्धा निर्माणकर्तालाई दिन सक्ने कानुन प्रस्ताव / २५ अर्बमाथिका आयोजनाको निर्णय प्रधानमन्त्रीले गर्ने । 

* लगानी सम्मेलनका लागि ६० आयोजना छनोट / जलविद्युत मुख्य प्राथमिकतामा ।

* न्यूजिल्यान्डका दुई मस्जिदमा बन्धुकधारीको हमलामा मृत्यु हुनेको संख्या ४९ पुग्यो / २० जना गम्भीर घाइते / शंकास्पद तीन पक्राउ । 

* भारत र श्रीलंका साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा / माल्दिभ्स भने बाहिरियो ।