Kantipur Samachar | कान्तिपुर समाचार, ३० फाल्गुण २०७५

फाल्गुन ३०, २०७५

आजको मुख्य समाचार :

* नेत्रविक्रम चन्दको पार्टीलाइ प्रतिबन्ध लगाएकोमा  असन्तुष्ट नेकपाका नेताहरुलाइ मनाउन प्रधानमन्त्री सकृय / प्रतिबन्धित पार्टीको बन्दको प्रभाव देशैभरी । 

* प्रमुख प्रतिपक्षमा व्यक्तिगत र गुटगत स्वार्थको असर / राष्ट्रिय मुद्दामा एकपछि अर्को अस्पष्टता । 

* सिंहदरबारभित्रैका भवनको छैन नक्सा पास / नीति नियम बनाउने र कार्यान्वयन गराउने निकायबाटै कानुन उल्लंघन ।  

* मसुद अजहरलाई अन्तरराष्ट्रिय आतंककारी घोषित गर्नबाट रोक्ने चीनको कदमले भारतमा राजनीतिक तरंग / मोदी सीसँग डराएको राहुलको टिप्पणी । 

* नेपाल एक खेल अघि नै साफ महिला च्याम्पियनसिपको सेमिफइनलमा / भुटानलाई २-० ले हराएको बंगलादेश पनि अन्तिम चारमा ।