Kantipur Samachar | कान्तिपुर समाचार, २७ माघ २०७५

माघ २७, २०७५

आजको मुख्य समाचार :

* एनसेलको सेयर हस्तान्तरणको सम्पुर्ण फेहरिस्त अर्थ समितिले माग्यो / पुँजीगत लाभकरबारे निर्णय प्रकृयामा संलग्न मन्त्री तथा अधिकारीहरुको पनि सोधिखोजी । 

* भूमि नीतिको मस्यौदा मन्त्रिपरिषदमा / जग्गाको न्यूनतम र अधिकतम मूल्य तोकिने / कर छली र विचौलियाको चलखेल रोकिने विश्वास । 

* स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृत केन्द्र मातहत नै राख्ने तयारी / संघियताको मर्म विपरितको अभ्यास भन्दै आलोचना । 

* कांग्रेसलाई छाँया सरकार बनाउनै सकस / शिर्षनेताहरु नेविसंघमा आफु अनुकुलको नेतृत्व ल्याउनमा केन्द्रित । 

* पोखरा कप फुटबल क्यामरुनको दाउपिन्स फ्यामिली क्लवले जित्यो / एपीएफ एक शुन्यले पराजित ।