Kantipur Samachar | कान्तिपुर समाचार, २६ पौष २०७५

पुस २६, २०७५

Kantipur Samachar | कान्तिपुर समाचार, २६ पौष २०७५

आजको मुख्य समाचार :

* हवाइ रुट थप्न नेपालको प्रस्तावमा भारत सकारात्मक / विगतका सहमति र सम्झौता कार्यान्वयनमा समेत परराष्ट्रमन्त्रीस्तरीय छलफल ।

* कर्मचारी समायोजन प्रक्रियाका कारण लोकसेवा आयोगको कार्यतालिका बिथोलियो / अध्यक्ष मैनाली भन्छन् - यो वर्ष नयाँ भर्नाको सम्भावनै टर्यो । 

* २४ अर्ब खर्चेर ल्याइएका वाइडबडी जहाजले नयाँ गन्तव्य पाएनन् / अनियमितता छानबिनमा ध्यान पुगे पनि जहाज पूर्ण सञ्चालनबारे भने गम्भीरताको अभाव । 

* प्रदेश पाँचको संसद् सचिवालय र विभिन्न मन्त्रालयद्वारा बजार मूल्यभन्दा महँगोमा गाडी खरिद / प्रदेशकै लेखा समितिले थाल्यो छानबिन ।

* वान डे मान्यता प्राप्त राष्ट्रिय क्रिकेट टिमको अभ्यास शैली पूरानै / अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न कमजोर तयारी ।