Kantipur Samachar | कान्तिपुर समाचार, २० मंसिर २०७५

मंसिर २१, २०७५

आजको मुख्य समाचार :

* विश्वभर कम्युनिष्टविरोधी धारणा फैलाउन सक्रिय संस्थालाइ नेपालमा कम्युनिस्ट नेताकै बलियो साथ / युनिभर्सल पिस फेडेरेसनको स्थापनादेखि नै संलग्न । 

* पटक-पटकका बन्द र विरोधले उच्च शिक्षा प्रताडित / तालबन्दीका कारण पाँचवटा विश्वविद्यालय ठप्प ।

* मन्दिरका महन्थ र गुठी संस्थानकै कर्मचारी सार्वजनिक जग्गा बेच्ने धन्दामा / जनकपुरस्थित हजारी जनक विद्यापीठको जग्गा बिक्री प्रकरणमा कारवाही सुरु ।

* राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलाइबारे मन्त्री र सांसदबीच चर्काचर्की / हुलाकी लोकमार्गबाहेक तराईँमा अन्य संरचना नबनाउन तराईँकै सांसदको माग ।

* इन्टरनेसनल सिरिज ब्याटमिन्टनमा नेपालको प्रदर्शन निराशाजनक / पदकको आशा गरिएका रत्नजित तामाङको यात्रा क्वाटरफाइनमै टुंगियो ।