पूर्णरूपमा पार्टी एकीकृत नहुँदै नेकपामा गुटगत ध्रुवीकरण

मंसिर २१, २०७५

पूर्णरूपमा पार्टी एकीकृत नहुँदै नेकपामा गुटगत ध्रुवीकरण बढेको छ । पूर्वएमाले र मा‌ओवादी केन्द्रबीच एकतापछि बनेको नेकपाको समायोजन प्रकृया टुङ्गोमा पुग्न नपाउँदै पुरानै शैलीका गुटहरु सक्रिय भएका हुन्।