नेपाली कांग्रेसमा पदाधिकारी बढाउने विषय पेचिलो बन्दै

मंसिर २१, २०७५

पार्टीमा संगठनको आवश्यकताभन्दा नेता व्यवस्थापनका लागि पदाधिकारीको लबिइङमा नेताहरु लागेपछि नयाँ पदाधिकारी थप्ने विषय सकसपूर्ण बनेको छ ।