स्वर सम्राट नारायण गोपालको स्मृति

मंसिर २०, २०७५

स्वर सम्राट नारायण गोपालको बुधवार २८ औं पुण्य तिथि । विशिष्ट गायकी, अब्बल शब्द र मनै छुने संगीतका कारण उनी हरेक पुस्तामा लोकप्रिय छन् । कालजयी गीतका कारण नेपाली संगीतको आकाशमा उनी सधैँ चम्किरहेकै छन् ।