पार्टी र सरकारबारेका मुद्दामा प्रचण्ड किन मौन देखिन्छन् ?

मंसिर २०, २०७५

एकातिर पार्टी एकता प्रक्रियाबारे सत्तारुढ दल नेकपा ध्रुविकृत अबस्थामा छ । अर्कोतिर सरकारको कार्यशैली बारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचनात्मक टिकाटिप्पणी भैरहेका छन् । तर पछिल्ला दिनमा सत्तारुढ दल नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल भने पार्टी र सरकारबारेका मुद्दामा मौन देखिन्छन् । आखिर किन त ?