Kantipur Samachar | कान्तिपुर समाचार, १९ मंसिर २०७५

मंसिर १९, २०७५

आजको मुख्य समाचार :

* देशैभरका स्थानीय सरकारलाइ पनि प्रभावमा राख्ने विवादित संस्था युनिभर्सल पिस फेडेरेसनको प्रयास / सातै प्रदेशमा जनप्रतिनिधिको भेला / बेग्लै संगठन निर्माण ।

* सेवाग्राहीसँग वार्षिक साढे तीन अरव कर उठाउने काठमाडौं महानगरपालिका आफै कर तिर्दैन / दुई सय ५० भन्दाबढी गाडीको राजस्व तिर्न अटेरी ।

* निजी क्षेत्रका बैंकहरुबीच निक्षेप तानातानको होडबाजि / बचत र कर्जा दुवैमा ब्याज बढाउने जुक्ति / नियमन गर्नुपर्ने राष्ट्र बैंकचाहिँ निरीह ।

* प्रदेश तीनको राजधानी मतदानबाट टुंगो लगाउने प्रदेशसभाको तयारी / नेकपाका सांसद भने शीर्ष नेताको निर्णय पर्खिँदै । 

* रत्नजित तामाङ ब्याडमिन्टन इन्टरनेशनल सिरिजको क्वाटरफाइनलमा / नंगशल देवी तामाङ प्रतियोगिताबाटै बाहिरिइन ।