कसरी चोरिन्छ इन्धन ?

मंसिर १९, २०७५

इन्धन ढुवानी गर्ने ट्याङ्करबाटै इन्धन चोरीका घटना हुन थालेपछि नेपाल आयल निगमले लकिङ प्रणाली सुरु गरेको थियो । तर भारतीय निगमसँग मिलेर प्रयोगमा ल्याइएको लकिङ प्रणालीले पनि पेट्रोलियम पदार्थको चोरी रोक्न सकेको छैन ।