Kantipur Samachar | कान्तिपुर समाचार, २१ कार्तिक २०७५

कार्तिक २२, २०७५

आजको मुख्य समाचार :

* सामुदायिक विद्यालयको भवन र जग्गा भाडामा नलगाउन सर्वोच्चको आदेश कार्यन्वयन कठिन / भाडा नउठाए खर्चै धान्न नसक्ने जिकिर ।  

* थुनुवाको हिरासतमै मृत्युले प्रहरीको भूमिका विवादित / थुनुवाको सुरक्षामा संवेदनशील नभएकोमा मानव अधिकार आयोगको आपत्ति ।

* चार अर्ब रूपैयाँ खर्चेर एक सय १० मिटर अग्लो भ्यू टावर बनाउने विराटनगर महानगरको निर्णय विवादमा / प्राथमकिता नहेरी लहडमा काम थालिएको टिप्पणी 

* अमेरिकी आमनिर्वाचन परिणामले राष्ट्रपति ट्रम्पलाई धक्का / तल्लो सदनमा बहुमत गुमाए / आगामी दिन कठिन ।

र  

* म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नक  आउट चरण नजिक / रियाल मडि्रडको  फराकिलो जीत /  युभेन्टस युनाइटेड संग पराजित ।