लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औँ जन्मजयन्ती

कार्तिक २२, २०७५

महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरु मात्र होइन, जीवनशैली र स्वभाव पनि धेरैका लागि रुचि र चर्चाका विषय हुन् । विलक्षण प्रतिभा, सहयोगी व्यवहार र बेपरवाह जीवनशैली देवकोटाका विशेषता हुन् ।  नेपाली साहित्यमा अतुलनीय योगदान गरेका देवकोटाको  १ सय १० औँ जन्मजयन्ती मनाइरहँदा उनकै परिवारले भने कसरी सम्झिरहेको छ त ?