सर्वोच्च अदालतले दिएको आदेश कार्यन्वयन गर्न शिक्षण संस्थाहरुको अटेरी

कार्तिक २२, २०७५

भवन तथा जग्गा भाडामा नलगाउन सर्वोच्च अदालतले दिएको आदेश कार्यन्वयन गर्न शिक्षण संस्थाहरुले अटेरी गरेका छन् । सरकारले दिएको बजेट अपुग भएको भन्दै सरकारी शिक्षण संस्थाहरुले भवन तथा जग्गा भाडा लगाउने क्रमलाई निरन्तरता दिएका छन् ।