लघुवित्त संस्थाहरूको लगानी कृषिभन्दा व्यापारमा बढी

कार्तिक २१, २०७५

लघुवित्त संस्थाहरूको लगानी कृषिभन्दा व्यापार व्यवसायमा बढी केन्दि्रत देखिएको छ । ग्रामीण क्षेत्रका विपन्न जनताको आयआर्जन

 बढाउन स्थापना गरिएका लघुवित्तले कृषिमा २२ प्रतिशत मात्र लगानी गरेका छन् । तर व्यापार व्यवसायमा भने उनीहरुको ५१ प्रतिशत लगानी रहेको छ ।