काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालनको सम्झौता

भाद्र २९, २०७५

काठमाडौं महानगरपालिकाले ६ महिनाभित्रै विस्तृत अध्ययन प्रतिवेदन अर्थात डिपिआर तयार गरी काम शुरु गर्ने भन्दै तीन बर्षमा काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालनको सम्झौता गरेको छ । तर चीनियाँ कम्पनीसँगको सम्झौतापछि मोनोरेलको सपना जति मिठो लाग्छ, त्योभन्दा  नमिठो भोगाई बर्षौंदेखिको उपत्यकाको सडकमै छ । 

पानीपर्दा हिलोले हिँडीसाध्य नहुने र घामलाग्दा धुलोले आँखै ढाक्ने काठमाडौंका सडकको हविगतले भनाइ र गराईको यथार्थ छर्लङ्गै पार्छ । एक रिपोर्ट -