Kantipur Samachar | कान्तिपुर समाचार, २६ भदौ २०७५

भाद्र २६, २०७५

आजको मुख्य समाचार :

* पर्याप्त बहस र छलफल बिनै मौलिक हकसँग सम्बन्धित कानुनहरु असोज ३ गते भित्रै भटाभट पारित गर्ने हतारो / प्रकृया पुरा गर्न एकैदिन राज्य व्यवस्था समितिका दुइ बैठक । 

* संसदीय सुनुवाइवाट प्रधानन्यायाधिशमा अस्विकृत भएपछि विदा वसेका दीपकराज जोशी काममा फर्किए / अयोग्य ठहर गर्ने संसदीय समितिको निर्णय नै प्रश्नको घेरामा ।  

* सवारी दुर्घटनाको बीमा रकम बढाउन बीमा कम्पनी बाधक / बढाबढको सरकारी आब्हानमा एउटै कम्पनीको आवेदन परेन ।  

* रुस र चीनको संयुक्त सैन्य अभ्यास सर्बियामा शुरु / दुबै देशका राष्ट्रपति बिच भेटवार्ता । 

* साफ च्याम्पियनसिपको सेमीफाइनलमा भोली नेपाल माल्दिभ्ससँग भिड्दै /  २५ बर्षपछि ईतिहास रच्ने मौका ।