Kantipur Samachar | कान्तिपुर समाचार, २४ भदौ २०७५

भाद्र २४, २०७५

आजको मुख्य समाचार :

* प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल दिल्ली, बैंकक र लण्डन विमानस्थल भन्दा पनि विशाल /  २४ लाखभन्दा बढि रुख कटानी प्रकृया शुरु ।

* सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको शुल्क विपन्नले तिर्नै नसक्ने / सीटीईभीटीको सम्बन्धनका तीन वर्षे कोर्षको तीन लाख रुपैयाँ ।

* तीजको तडकभडकले मौलिक संस्कृतिमै बिचलन / भोजभतेरले पार्टी प्यालेसहरु समेत भरिभराउ ।   

* उत्तर कोरियाले मिसाइल प्रदर्शन बिनै स्थापनाको ७० औं वर्षगाँठ मनायो / निशस्त्रीकरणको प्रतिबद्धता पुरा हुने अपेक्षा । 

* पारस खड्का, सोमपाल कामी र सन्दिप लामिछाने अफगान प्रिमियर लिग ट्वान्टी ट्वान्टीको किनबेच सुचिमा / छनौट भए अर्को महिना दुबईमा हुने लिग खेल्ने ।