Kantipur Samachar | कान्तिपुर समाचार, २३ भदौ २०७५

भाद्र २३, २०७५

आजको मुख्य समाचार :

* अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएकी आनी डोल्मालाई उपचारका लागि काठमाडौं ल्याइयो / पाइलट सहित ६ को मृत्यु / पोखरा बेगनास तालमा डुंगा पल्टिँदा एकको मृत्यु / ५ बेपत्ता ।  

* विमेस्टेक सैन्य अभ्यासमा नेपाल सहभागी नहुने / सेनालाई सहभागी नहुन प्रधानमन्त्रीको निर्देशन ।  

* काभ्रेमा दर खाएर एकै ठाउँका तीन सय ७० जनाभन्दा बढी विरामी / खान पानमा ध्यान दिन चिकित्सकको सुझाव । 

 

* निशुल्क शिक्षाको संवैधानिक हक संकुचित पारिँदै / शिक्षा सम्बन्धी नीति र निर्णयमा नीजि क्षेत्र हाबी ।  

* साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले नेपाल  बंगलादेशसँग भिड्दै / नेपाल जित्नै पर्ने दवाबमा ।