Kantipur Samachar | कान्तिपुर समाचार, २९ पुस २०७४

पुस २९, २०७४

आजको मुख्य समाचार :

 

* चिसोका कारण जाजरकोटमा देखिएको भाइरल ज्वरो नियन्त्रणका लागि चिकित्सक परिचालन /  भाइरल ज्वरोबाट जोगाउन औषधि र न्यानो कपडा वितरण ।

* देशको अधिकांश सहर बजार फोहर र दुर्गन्धित / स्थानीय तहले सहरका मुख्य चोकको सरसफाइमा समेत ध्यान दिएन / सार्वजनिक स्थानहरुमा लगाइएका बोट विरुवाहरु संरक्षण अभावमा सुक्न थाले । 

* स्वयम्भूनाथ क्षेत्रमा रहेको  अनन्तपुर, प्रतापपुर र जिर्णोद्वार गरिएको शान्तिपुर सम्पदाको पुनर्निर्माण धमाधम  / पुनर्निर्माणले स्थानीयबासी हर्षित । 

* मनाङ मस्र्याङदी क्लवलाई तीन एक गोल अन्तरले हराउदै त्रिभुवन आर्मी खप्तड गोल्डकपको फाइनलमा ।