Kantipur Samachar | कान्तिपुर समाचार, २८ पुस २०७४

पुस २८, २०७४

आजको मुख्य समाचार :

* जाजरकोटमा भाइरल ज्वरोको प्रकोप / अहिलेसम्म १३ जनाको मृत्यु / चिसोका कारण फैलिएको ज्वरोले बाजुरामा पनि ५ जनाको ज्यान गयो ।

* भारतका प्रधानन्यायाधीशको कार्यशैलीप्रति त्यहाका ४ जना सर्वोच्च अदालतका न्यायाधिस असन्तुष्ट / पत्रकार सम्मेलन मार्फत अदालत प्रशासन गलत तवरले अघि बढिरहेको आरोप । 

* नेपाल चीन अन्तरदेशिय अप्टिकल फाईबर आजदेखि सञ्चालनमा / भारतसंगको एक तर्फि  परनिर्भरता सकियो  ।  

* सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको आगलागी आर्थिक हिसाबकिताबको  प्रमाण नष्ट गर्नकै लागि भएको गृहमन्त्रालयको निष्कर्ष / आर्थिक प्रशासन महाशाखामा कार्यरत सबैलाई कार्वाही गर्न निर्देशन ।  

* राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा आर्मी क्लबका दिनेश श्रेष्ठद्बारा १ सय २१ केजीमा नयाँ राष्ट्रिय किर्तिमान ।