उपत्यका

बलत्कारको घटनामा डीएसपी सहितका प्रहरीको गम्भिर त्रुटी

माघ २६, २०७४

काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशीको नेतृत्वमा गठन भएको छानविन समितिले घटना मिलाउन पीडकहरुले पीडितको आमालाई २७ लाख रुपैंया दिएको जनाएको छ ।

पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतद्वारा धुलोधुवाँ नियन्त्रण गर्न परमादेश जारी

माघ १, २०७४

आइतबार सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर जवराको संयुक्त इजलासले उपत्यकाको धुलोधुवाँ तथा प्रदुषण नियन्त्रण गर्न परमादेश जारी गरेको हो ।

पूरा पढ्नुहोस् »

सशस्त्र प्रहरी बलको मुख्यालयभित्रै भएको योजनावद्ध आगलागीको घटना थप रहस्यमय बन्दै

पुस २०, २०७४

पुस ३ गते मध्यरातमा भएको आगजनीको गृह मन्त्रालय र सशस्त्र मुख्यालयले छुट्टाछुट्टै छानविन समिति बनाएका छन् । तर पन्ध्रदिन भन्दा बढी भैसक्दा समेत सुरक्षा निकायको मुख्यालयभित्रै भएको योजनाबद्द आगजनीको तथ्य सार्वजनिक हुन सकेको छैन् ।

पूरा पढ्नुहोस् »

यात्रुको छुटेका सामान फेला पर्न थाले

पुस १९, २०७४

ट्याक्सीमा यात्रा गर्दा पैसा वा महत्वपूर्ण सामान छुट्दा कहिलेकाँही धेरै हैरानी भोग्नुपर्छ । केही चालकले इमान्दारिताका साथ फिर्ता गर्छन तर धेरैजसोले दिदैन्न । तर अहिले ट्राफिक प्रहरीले अत्याधुनिक प्रविधिसहित निगरानी थालेपछि अधिकांश यात्रुको छुटेका सामान फेला पर्ने गरेको छ ।

पूरा पढ्नुहोस् »

बन्दैछ रानीपोखरीमा स्विमिङ्ग पुल र क्याफे, पुरातात्विक महत्वको बेवास्ता !

पुस ११, २०७४

करिब साढे ३ सय वर्षसम्म कालोमाटोले पानी थेग्दै आएको रानीपोखरीलाई पुननिर्माण गर्दा काठमाडौं महानगरपालिकाले फलाम र सिमेन्ट प्रयोग गरि पोखरीको आकार नै घटाएपछि संरक्षणविद् र स्थानीयले पुनर्निमाण तत्काल रोक्न माग गरेका छन् ।

पूरा पढ्नुहोस् »

रकम अभावका कारण नेपाल औषधि लिमिटेडले तीन वटा मात्र औषधि उत्पादन गर्दै

पुस ६, २०७४

सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले कुनै समय १ सय २० किसिमका औषधि उत्पादन गर्थो । विस २०२९ सालमा स्थापित यो उद्योग पछिल्लो सात वर्ष पूर्ण रुपमा बन्द भयो । सरकारको सक्रियतामा गत बर्षदेखि उद्योग पुन सञ्चालनमा आएपनि रकम अभावका कारण तीन वटा मात्र औषधि उत्पादनमा सिमित छ ।

पूरा पढ्नुहोस् »

नयाँ सरकार गठनमा ढिलाइ, निर्वाचन परिणाम घोषणा समेत अन्यौलमा

पुस ५, २०७४

नेकपा एमाले र माओवादी बहुमतीय प्रणालीवाट राष्ट्रियसभा चुनाव हुनुपर्ने पक्षमा छन् । अर्कोतर्फ नेपाली काँग्रेस भने एकल संक्रमणीय प्रणालीको अडानमा छ । चौतर्फी चर्चामा रहेको एकल संक्रमणिय प्रणाली के हो ? अधिवक्ता भिमार्जुन आचार्य ।

पूरा पढ्नुहोस् »

लाइनमा बसेर मात्रै सवारी चढनुपर्ने अभियान शुरु

पुस ३, २०७४

नीजि सवारी साधन नहुनेका लागि सार्वजनिक यातायातको विकल्प छैन । तर राजधानीमा सार्वजनिक गाडीमा चढ्न समेत सजिलो छैन । अझ कार्यालय समय र साँझपख त गाडीभित्र पुग्दा युद्ध जिते जस्तै लाग्छ । यात्रुका लागि सार्वजनिक यातायात कष्टकर बन्न थालेपछि ट्राफिक प्रहरीले लाइनमा बसेर मात्रै सवारी चढनुपर्ने अभियान शुरु गरेको छ ।

पूरा पढ्नुहोस् »

काष्ठमण्डपको पुननिर्माण अझै अन्यौलमा

पुस २, २०७४

काठमाडौं बसन्तपुरस्थित मरु सत्तल पुग्दा जस्ताले छोपेर राखिएको काष्ठमण्डपको टिठ लाग्दो दृष्यले जो कहीलाई निरास बनाउँछ । काठमाडौं उपत्यकाको इतिहासलाई ७ औं शताब्दि अघिको पुष्टी गर्ने काष्ठमण्डप अहिले नक्शामा मात्र सिमित छ । भूकम्पले भत्काएको काष्ठमण्डपको जग सम्मको सम्पूर्ण भाग सुरक्षित र बलियो संरचना रहेको वेलायती दुरहाम विश्वविद्यालयले दिएको प्रतिवेदनमा उल्लेख छ ।

पूरा पढ्नुहोस् »

बाम गठबन्धनका शीर्ष नेताका निवासमा भिड

पुस २, २०७४

निर्वाचनमा स्पष्ट बहुमत ल्याएसंगै बाम गठबन्धनका शीर्ष नेताका निवासमा भिड बढेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल निवासमा वधाई तथा शुभकामना दिन नेता तथा कार्यकर्ताको भिड बढेको हो ।

पूरा पढ्नुहोस् »

विज्ञापनले बदनाम प्रहरीको बोर्ड

पुस १, २०७४

मुख्य शहरमा रहेको प्रहरी कार्यलयको बोर्ड मात्रै होइन सुरक्षा जाँचको समयमा प्रयोग हुने सामान्य बोर्ड समेत रेष्टुरेन्टले बनाइदिनु पर्ने अवस्था छ । सुरक्षा जाँच जस्तो महत्वपुर्ण स्थान देखि कार्यलय सम्म राखिएका प्रहरीको बोर्ड निजि कम्पनिको विज्ञापन गर्ने माध्यम बनेका छन् ।

पूरा पढ्नुहोस् »